मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

नेपाली बजारमा एलजी वाटर प्युरिफायरको लोकप्रियता बढ्दै

kendrabindu.com · Fri Oct 30 11:09:36 UTC 2026

काठमाडौं । नेपाली बजारमा सार्वजनिक भएको एक महिना नबित्दै एलजी वाटर प्युरिफायरले उपभोक्तामाझ लोकप्रियता हासिल गर्न थालेको कम्पनीले जनाएको छ। उन्नत पानी शुद्धीकरण प्रविधि, गुणस्तरीय स्टेनलेस स्टिल ट्याङ्की र निःशुल्क मर्मतसम्भार सुविधाका कारण यसको बिक्रीले बजारमा राम्रो गति लिएको कम्पनीको दाबी छ।

एलजी वाटर प्युरिफायरमा सेडिमेन्ट फिल्ट्रेसन, एन्टी-स्केलेन्ट ट्रीटमेन्ट, कार्बन फिल्ट्रेसन, रिभर्स अस्मोसिस (आरओ) तथा मिनरल बुस्टर/पोस्ट-कार्बन फिल्ट्रेसनसहितको बहुस्तरीय शुद्धीकरण प्रणाली रहेको छ। यसले पानीमा रहेका विभिन्न अशुद्धता हटाउन सहयोग गर्ने कम्पनीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)