मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उद्योगहरुबाट निस्किएको फोहोर पानी नदीमा नछोड्न उद्योग विभागको निर्देशन

corporatenepal.com · Fri Oct 30 11:07:13 UTC 2026

काठमाडौं । उद्योग विभागले प्रशोधन नगरी फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ ।

विशेषगरी वीरगञ्ज–पथलैया औद्योगिक करिडोरअन्तर्गत सिर्सिया नदी आसपासका उद्योगबाट निस्कने प्रदूषित पानीका कारण स्थानीयवासीले दीपावली तथा छठ पर्व मनाउनसमेत कठिनाइ भएको गुनासो गरेपछि विभागले उक्त निर्देशन दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)