मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘कबड्डी ५’ लाई प्रदर्शनको तीन दिनमै क्युएफएक्सले दियो सुपरहिट ट्याग

kendrabindu.com · Fri Oct 30 11:14:57 UTC 2026

काठमाडौं । रामबाबु गुरुङको निर्देशनमा बनेको सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’लाई देशकै ठूलो मल्टिप्लेक्स सिनेमा हल क्युएफएक्स सिनेमाजले सुपरहिटको ट्याग दिएको छ । क्युएफएक्सले प्रदर्शनको तेस्रो दिन अर्थात् आज आइतबारदेखि नै सिनेमालाई सुपरहिटको ट्याग दिएको हो ।

देशका प्रमुख ९ सहरमा रहेका क्युएफएक्सका १७ वटा हलमा सिनेमा प्रदर्शन भइरहेको छ । ती सबै हलमा दुई दिनमै सिनेमाले डेढ करोड रुपैयाँको व्यापार गर्न सफल भएपछि तेस्रो दिन क्युएफएक्सले सिनेमालाई सुपरहिटको ट्याग दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)