मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जलवायु सङ्कटसँग जुध्न विद्यार्थीलाई जागरुक बनाउँदै सभामुख यादव

barnanmedia.com · Fri Oct 30 11:07:18 UTC 2026

प्राकृतिक विपद्का विषयमा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादव विद्यार्थीलाई जलवायु परिवर्तन विरुद्धको अभियानमा जोड्दै वातावरण संरक्षणको चेतना फैलाउन सक्रिय हुनुभएको छ ।

प्राकृतिक विपद्का घटना न्यूनीकरण र वातावरण संरक्षणको सन्देश समाजको तल्लो तहसम्म पुर्‍याउने उद्देश्यले सभामुख यादवले क्याम्पसमा अध्ययनरत विद्यार्थीसँग प्रत्यक्ष तथा डिजिटल माध्यमबाट जलवायु संवाद सञ्चालन गर्दै आउनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)