लिङ्देनले गरे ९५औँ पटक रक्तदान
hamrakura.com · Fri Oct 30 00:00:00 UTC 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ पटक रक्तदान गरेका छन् । अस्पतालमा रगत अभाव हुन थालेपछि त्यसलाई कम गर्ने उद्देश्यले राप्रपाले आज पार्टीको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
सोही कार्यक्रममा अध्यक्ष लिङ्देनले ९५औँ पटक रक्तदान गरेका हुन् । अस्पतालमा रगत अभाव हुन थालेको जानकारी पाएपछि पार्टीले रक्तदान कार्यक्रम आयोजना गरेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)