‘बाटुलो जून’ शीर्ष गीत सार्वजनिक
kendrabindu.com · Fri Oct 30 11:16:56 UTC 2026

काठमाडौं । यहि कार्तिक २६ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म ‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक भएको छ । निर्माण कम्पनि सनराइज पिक्चर्सले फिल्मको ‘शीर्ष’ गीत शुक्रबार युट्युब रिलिज गरेको हो ।
फिल्मको नाम सम्बोधन गर्ने ‘बाटुलो जून’ शिर्षकको गीतमा प्रमुख कलाकार अभिनेता अनमोल केसी, अभिनेत्री प्रिन्सी खतिवडासँगै निर्देशक समेत रहेका अभिनेता भुवन केसी र अभिनेत्री गरिमा पन्तसमेत फिचर्ड छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)