सांग्रिला डेभलपमेन्ट बैंक हेटौँडाको रक्तदान कार्यक्रममा ४२ जनाले गरे रक्तदान
nepalviews.com · Fri Oct 30 11:14:39 UTC 2026

हेटौँडा । सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ।
नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)