मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नावा खोलामा बस फस्यो

barnanmedia.com · Fri Oct 30 11:15:48 UTC 2026

तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको सीमावर्ती नावा खोलामा यात्रुबाहक बस फसेको छ ।

ताप्लेजुङदेखि काठमाडौंका लागि हिँडेको बस शुक्रबार अपरान्ह नावा खोलामा फसेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)