मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस साँच्चिकै बदलिएको महसुस गराउन गगनले गरेका ३ प्रण

lokaantar.com

पुसको विशेष हुँदै असोजको नियमित १५औँ महाधिवेशन सम्पन्न भइसक्दा नेताहरूले ‘कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ’ भनिरहेका छन् ।

कांग्रेस बदलिएको हो कि होइन भनेर नाप्ने कसी के हो ? आमजनताले कांग्रेस बदलिएको कसरी महसुस गर्छन् ? शेरबहादुर देउवालाई हटाएर गगन थापालाई सभापतिको कुर्सीमा पुर्‍याउनु या उमेर पुगेकालाई हटाएर युवालाई नेतृत्वमा ल्याउनु मात्र कांग्रेस बदलिएको प्रमाण हो ? आमनागरिकले कांग्रेस बदलिएको कुरा महसुस गर्न सकेका छैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)