घर चलाउनेको तलब खोइ ?
baahrakhari.com · Fri Oct 30 11:25:47 UTC 2026

“आज पनि यति चाँडै उठ्नुभयो? राति त अबेरसम्म काम गर्दै हुनुहुन्थ्यो नि!” पति बिहान चिया खाँदै सोधे ।
“उठ्नैपर्यो नि! तपाईंको खाना तयार गर्नुछ, छोरालाई विद्यालय पठाउनुछ, आमाको औषधि दिनुछ, अनि घरका अरू काम पनि त बाँकी छन्,” पत्नीले भान्साबाटै जवाफ दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)