काठमाडौंमा दिनभर झरी, राति पनि वर्षा हुने पूर्वानुमान
setopati.com · Fri Oct 30 11:19:14 UTC 2026

काठमाडौं उपत्यकामा शुक्रबार दिनभरजसो वर्षा भएको छ।
बिहानैदेखि बादल लागेको काठमाडौंको आकाश दिनभर खुल्न सकेन। निरन्तरको झरीले उपत्यकाको जनजीवन प्रभावित भएको छ। वर्षाका कारण सडकमा आवतजावत गर्ने सर्वसाधारणले सास्ती भोग्नुपरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)