सांग्रिला डेभलपमेन्ट बैंक २३औँ वर्षमा, सामाजिक उत्तरदायित्वका कार्यक्रम घोषणा
kendrabindu.com · Fri Oct 30 11:23:09 UTC 2026

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक स्थापनाको २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ। बैंकले २२औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार केन्द्रीय कार्यालय बालुवाटारमा कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्ज्वल सत्यालले बैंकको यात्रामा साथ दिने संस्थापक, सञ्चालक समिति, ग्राहक, शेयरधनी, कर्मचारी तथा नियमनकारी निकायलगायत सबैप्रति आभार व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)