मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भारतमाथि न्युजिल्याण्डको सानदार जित

kendrabindu.com · Fri Oct 30 11:24:56 UTC 2026

काठमाडाैं । न्युजिल्याण्डले टी-२० शृङ्खलामा भारतलाई ८७ रनले पराजित गरेको छ।

इडन पार्कमा भएको खेलमा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको भारतविरुद्ध न्युजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २५९ रनको विशाल योगफल तयार गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)