मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

न्युजिल्यान्डको आम निर्वाचनमा दुई नेपाली मूलका उम्मेदवार प्रतिस्पर्धामा

clickmandu.com · Fri Oct 30 11:25:59 UTC 2026

एजेन्सी । आगामी नोभेम्बर ७ मा हुन गइरहेको न्युजिल्यान्डको आम निर्वाचनमा नेपाली मूलका दुई उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

आप्रवासी नेपाली समुदायका युवाहरू नेत्र घिमिरे र श्रीजन पाण्डेले छुट्टाछुट्टै राजनीतिक दलबाट उम्मेदवारी दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)