मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रेस काउन्सिलसम्बन्धी विधेयकबारे छलफल

sutranews.com · Fri Oct 30 11:26:56 UTC 2026

काठमाडौं । प्रेस काउन्सिलसम्बन्धी ऐन संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा छलफल भएको छ । विधेयकको प्रस्तावनामा पत्रकारिताको पेसागत र व्यावसायिक आचरण कायम राख्दै प्रेस क्षेत्रलाई विश्वसनीय र मर्यादित बनाउने उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)