सर्वोच्चले कांग्रेसकाे मुद्दा चाँडै टुङ्ग्याउनुपर्छ, महाधिवेशनबारे आयोगलाई जानकारी गराइसक्यौँ : शंकर भण्डारी
nepalpress.com · Fri Oct 30 11:29:29 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसका इतर पक्षका नेता शंकर भण्डारीले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी कांग्रेसलाई एकताबद्ध बनाउनु अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन्।
तनहुँमा पूर्वसभापति शेरबहादुर देउवा समूहको क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै पार्टीको ऐतिहासिक पृष्ठभूमि, विचार, सिद्धान्त र कार्यकर्ताको योगदानलाई बिर्सेर अघि बढ्न नसकिने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)