पतञ्जली जग्गा प्रकरण : माधव नेपालले पाए वारेसमार्फत तारेख लिने अनुमति
lokaantar.com

पतञ्जली योगपीठको जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वारेसमार्फत तारेख लिने अनुमति पाएका छन् ।
विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेतासमेत रहेका नेपाललाई यही कात्तिक १९ गतेको तारेख वारेसमार्फत बुझ्न अनुमति दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)