कान्ति लोकपथमा दुई दिन रातिको समयमा सवारी चलाउन नपाइने
lokaantar.com

अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि मकवानपुर हुँदै काठमाडौँ जोड्ने कान्ति लोकपथमा दुई दिन रात्रिकालीन सवारी आवागमन बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज र भोलि (कात्तिक १३ र १४ गते) साँझ ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म कान्ति लोकपथमा सवारी आवागमनमा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)