मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

क्रिकेटर दीपेन्द्रसिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त

baahrakhari.com · Fri Oct 30 11:37:15 UTC 2026

काठमाडौं । भारतीय उपमहाद्वीपमा मेजरिंग टुल्स उत्पादन गर्ने अग्रणी तथा सबैभन्दा ठूला उत्पादकमध्ये एक फ्रीमांसले चर्चित नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीलाई नेपाली मार्केटका लागि आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

यो सहकार्य फ्रीमांसको नेपाल आगमनको एक महत्त्वपूर्ण उपलब्धि हो । यससँगै ब्रान्डले नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै नेपाली मार्केटमा अग्रणी ब्रान्डका रूपमा स्थापित हुने लक्ष्य लिएको छ । यस साझेदारीमार्फत फ्रीमांसले नेपाली उपभोक्ता, खुद्रा विक्रेता तथा च्यानल पार्टनरहरूसँगको सम्बन्ध थप सुदृढ बनाउनुका साथै आफ्नो विस्तारित उत्पादन सूचीमा रहेका मेजरिंग टेप, पावर टुल्स तथा ह्याण्ड टुल्सप्रति जनचेतना फैलाउने र माग बढाउने लक्ष्य राखेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)