मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

वर्षाका कारण दुई दिनपछि सर्‍यो संखुवासभा गोल्डकप

nepallive.com · Fri Oct 30 11:33:23 UTC 2026

भोजपुर– पहाडी जिल्ला संखुवासभामा शनिबार (भोली)बाट सुरु हुने भनिएको गोल्डकप बर्षातका कारण दुई दिनपछि सरेको छ । निरन्तरको भारी वर्षाका कारण खेलमैदान हिलाम्मे भएपछि आयोजकले प्रतियोगिता दुई दिनपछि सार्ने निर्णय गरेको हो ।

खाँदबारीको मानेभञ्ज्याङमा आयोजना हुन लागेको पहिलो संस्करणको संखुवासभा गोल्डकप फुटबल प्रतियोगिता अब दुई दिनपछि कार्तिक १६ देखि २० कात्तिकसम्म सञ्चालन हुने आयोजक क्लबका अध्यक्ष प्रकाश घिमिरेले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)