प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति तय भइसकेको छैन : परराष्ट्र मन्त्रालय
barnanmedia.com · Fri Oct 30 11:33:03 UTC 2026

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका लागि आवश्यक तयारी अघि बढे पनि भ्रमणको मिति भने अझै तय नभएको बताएको छ ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले दुवै देशलाई अनुकूल हुने समय तय भएपछि प्रधानमन्त्रीको भारत भ्रमण हुने जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)