मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिन्धुपाल्चोकस्थित तातोपानी नाका नियमित सञ्चालनमा ल्याउन कूटनीतिक पहल तीव्र

barnanmedia.com · Fri Oct 30 11:27:17 UTC 2026

रसुवागढी नाकाको पुनर्निर्माण तथा सिन्धुपाल्चोकस्थित तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन सरकारले अन्तरमन्त्रालय समन्वय र कूटनीतिक पहल तीव्र पारेको छ।

परराष्ट्र मन्त्रालयले शुक्रबार नियमित प्रेस ब्रिफिङमार्फत नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक नाकाहरू पुनः सञ्चालनमा ल्याउन आवश्यक समन्वय भइरहेको जनाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)