भक्तपुरमा प्रकृतिको उत्सव : वर्षापछिका मनमोहक दृश्य
gorkhapatraonline.com · Fri Oct 30 11:39:34 UTC 2026

काठमाडौँ, कात्तिक १३ गते । अर्णव चक्रवातको प्रभावले देशका अधिकांश स्थानमा वर्षा भइरहेका बेला भक्तपुरमा वर्षा पछिको मनोरम दृश्य देखिएको छ।
लगातारको वर्षापछि फूलका पात र कोपिलामा टल्किएका पानीका थोपा, पाक्न लागेको धानखेत र कुहिरोले ढाकेको बस्तीले छुट्टै सुन्दरता थपेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)