मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौँको जगडोल झण्डा पार्कबाट देखिएको उपत्यका (तस्बिरहरू)

khabarhub.com · Fri Oct 30 11:35:27 UTC 2026

काठमाडौँ – बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँ उपत्यकामा शुक्रबार बिहानैदेखि निरन्तर वर्षा भइरहेको छ ।

वर्षाका कारण उपत्यकाको जनजीवन प्रभावित भएको छ । दिउँसो पनि वर्षा नरोकिएपछि काठमाडौँको आकाश धुम्मिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)