मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कान्ति राजमार्गमा राति सवारी आवागमन बन्द

baahrakhari.com · Fri Oct 30 11:43:27 UTC 2026

हेटौँडा । बंगालको खाडीमा बनेको अर्नब चक्रवातका कारण मकवानपुरसहितका क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले कान्ति राजमार्गमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना जारी गर्दै बिहीबार (कात्तिक १२)देखि निरन्तर वर्षा भइरहेकाले सडक तथा राजमार्गमा बाढी र पहिरोको उच्च जोखिम रहेको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)