मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

वर्षाका कारण दुई दिनपछि सर्‍यो संखुवासभा गोल्डकप

dcnepal.com · Fri Oct 30 11:44:05 UTC 2026

भोजपुर। पहाडी जिल्ला संखुवासभामा शनिबार (भोली)बाट सुरु हुने भनिएको गोल्डकप बर्षातका कारण दुई दिनपछि सरेको छ। निरन्तरको भारी वर्षाका कारण खेलमैदान हिलाम्मे भएपछि आयोजकले प्रतियोगिता दुई दिनपछि सार्ने निर्णय गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)