पत्रकार विश्वमणी सुवेदी पक्राउ
khabarhub.com · Fri Oct 30 11:42:33 UTC 2026

काठमाडौँ – पत्रकार विश्वमणी सुवेदी पक्राउ परेका छन् ।
उनलाई शुक्रबार प्रहरीले कार्यालयभित्रै प्रवेश गरेर पक्राउ गरेको नेपाल प्रेसका सम्पादक चिरञ्जीवी पौडेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)