प्रधानमन्त्री बालेनको आदेशमा सिंचाइ विभागका महानिर्देशक र आयोजना निर्देशक पक्राउ, इन्जिनियर्स एसोसियसनको आपत्ति
bishowkhabar.com · Fri Oct 30 11:40:12 UTC 2026

काठमाडौं– जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक (डीजी) इन्जिनियर दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक इन्जिनियर कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको समाचारप्रति नेपाल इन्जिनियर्स एसोसियसनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एसोसियसनले कानुनी शासन, विधिको प्रक्रिया र व्यक्तिको मौलिक हकको सम्मान गर्दै कुनै पनि व्यक्तिलाई नियन्त्रणमा लिँदा स्थापित कानुनी प्रक्रिया तथा आवश्यक आधारको पूर्ण पालना हुनुपर्ने बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)