पत्रकार विश्वमणी सुवेदी प्रहरी नियन्त्रणमा
kendrabindu.com · Fri Oct 30 11:53:54 UTC 2026

काठमाडौं । प्रहरीले नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएकाे छ। उनलाई बानेश्वरस्थित नेपाल प्रेसको कार्यालयबाट नियन्त्रणमा लिइएको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतका अनुसार साइबर ब्युरोको पत्रका आधारमा सुवेदीलाई नियन्त्रणमा लिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)