मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी कार्यालयबाटै पक्राउ

nepallive.com · Fri Oct 30 11:56:00 UTC 2026

काठमाडौं– प्रहरीले नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ । उनलाई बानेश्वरस्थित नेपाल प्रेसको कार्यालयबाटै नियन्त्रणमा लिइएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतका अनुसार साइबर ब्युरोको पत्रका आधारमा सुवेदीलाई पक्राउ गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)