सातौँ राष्ट्रिय महाधिवेशन : विद्यालय कर्मचारीलाई दरबन्दी र स्थायी नियुक्तिको व्यवस्था गर्न माग
himalpress.com · Fri Oct 30 11:50:53 UTC 2026

दाङ- नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीलाई दरबन्दीमा समायोजन गरी स्थायी नियुक्ति, सामाजिक सुरक्षा र सम्मानजनक सेवा सुविधाको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
परिषद्को सातौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा दाङमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय पदाधिकारीहरूले विद्यालय कर्मचारीका हकहित, सेवा सुरक्षा र वृत्ति विकासका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)