मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्रकार सुवेदीलाई समाचार कक्षबाट प्रहरीले लियो नियन्त्रणमा

onlinekhabar.com · Fri Oct 30 11:53:29 UTC 2026

१३ कात्तिक, काठमाडौं । पत्रकार विश्वमणी सुवेदीलाई प्रहरीले समाचार कक्षबाट नियन्त्रणमा लिएको छ ।

उनी नेपाल प्रेसमा कार्यरत पत्रकार हुन् । उनलाई नयाँ बानेश्वरस्थित कार्यालयको समाचार कक्षबाट केहीबेरअघि प्रहरीले नियन्त्रणमा लिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)