मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्रकार विश्वमणि सुवेदी पक्राउ

baahrakhari.com · Fri Oct 30 12:06:00 UTC 2026

काठमाडौं । पत्रकार विश्वमणि सुवेदी पक्राउ परेका छन् । उनलाई आफ्नो कार्यालयभित्र प्रवेश गरेर प्रहरीले पक्राउ गरेको नेपाल प्रेस ले जनाएको छ ।

सादा पोसाकमा आएका प्रहरीले सुवेदीलाई पक्राउ गरेको जानकारी दिइएको छ । सुवेदीलाई कुनै पक्राउ पूर्जीबिना समाचार कक्षमा प्रवेश गरेर लगेको पत्रकार राजाराम न्यौपानेले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)