कार्तिक २५ गतेलाई भाषा दिवस मनाउने कोशी सरकारको निर्णय
nagariknews.nagariknetwork.com · Fri Oct 30 12:05:32 UTC 2026

कोशी प्रदेशको मन्त्रीपरिषद्को बैठकले कार्तिक २५ गतेलाई भाषा दिवसका रुपमा मनाउने निर्णय गरेको छ।
शुक्रबारको कोशी प्रदेशसभाले हालै पारित गरेको कोशी प्रदेश भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको कार्यान्वयन कार्तिक २५ गते महागुरु फाल्गुनन्द जयन्तीदेखि गर्ने र सो दिनलाई भाषा दिवसका रुपमा बनाउने निर्णय गरेको कोशी प्रदेश सरकारका प्रबक्ता गोम्बु शेर्पाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)