तिहार फ्लोरा एक्स्पो कात्तिक १७ देखि, करोड माथिको कारोबार हुने अपेक्षा, ७३ वटा स्टल रहने
arthadabali.com · Fri Oct 30 12:06:20 UTC 2026

काठमाडौँ / नर्सरी व्यवसायी संघ, नेपाल (नान)ले तिहारलाई लक्षित गर्दै चौँथो तिहार फ्लोरा एक्स्पो–२०८३ आयोजना गर्ने भएको छ । ‘तिहारको उत्सव, स्वदेशी फूलको महोत्सव’ भन्ने नाराका साथ आगामी कात्तिक १७ देखि २१ गतेसम्म पाँच दिन भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा एक्स्पो आयोजना गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)