रूपन्देहीमा शशांक कोइराला पक्षको शक्ति प्रदर्शनसहित कांग्रेसको क्षेत्रीय अधिवेशन
nepalpress.com · Fri Oct 30 12:10:41 UTC 2026

रुपन्देही। नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र नं. ५ को क्षेत्रीय अधिवेशन शक्ति प्रदर्शनसहित सम्पन्न भएको छ।
शशांक कोइराला संयोजक रहेको कांग्रेस पक्षको अधिवेशनमा युवा नेता विष्णु पोखरेलले आफ्नो राजनीतिक प्रभाव र सांगठनिक शक्ति प्रदर्शन गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)