पक्राउ गरेर बेपत्ता पारिएका रजौरिया र रिजालको अवस्था सार्वजनिक गर्न इन्जिनियर्स एसोसिएसनको माग
deshsanchar.com · Fri Oct 30 10:31:24 UTC 2026

काठमाडौँ– सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई पक्राउ गरेर सरकारले बेपत्ता पारेको सन्दर्भमा इन्जिनियर्स एसोसियएसनले सत्य तथ्य सार्वजनिक माग गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)