मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उदयपुरको जाल्पा जन माविलाई एनआईसी एशिया बैंकद्वारा स्मार्ट डिजिटल बोर्ड सहयोग

deshsanchar.com · Fri Oct 30 10:36:25 UTC 2026

काठमाडौँ- एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उदयपुरको चौदण्डीगढी–४, बसाहास्थित जाल्पा जन माध्यमिक विद्यालय (०–१०) अजिंगरेलाई स्मार्ट डिजिटल बोर्ड सहयोग स्वरूप प्रदान गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)