साम्पाङले गरे खडीखेतको तुइन चढेर अनुगमन
deshsanchar.com · Fri Oct 30 11:58:42 UTC 2026

हुम्ला – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले हुम्ला जिल्लाको सर्केगार्ड गाउँपालिका– २ को खडीखेतमा कर्णाली नदीमाथि निर्माण गरिएको तुइनको स्थलगत अनुगमन गरेका छन्। सासद साम्पाङले तुइन चढेर स्थानीयको उपस्थितिमा अनुगमन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)