मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म कालोसूचीमा

nepallive.com · Fri Oct 30 12:09:51 UTC 2026

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियामा जिम्मेवारी पूरा नगर्ने तथा प्रचलित कानुन र प्रक्रियाको पालना नगर्ने १२० वटा फर्म तथा कम्पनी कालोसूचीमा परेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३ देखि हालसम्म ती फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)