मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

समाचार कक्षभित्रै प्रवेश गरी पत्रकार सुवेदी र बराल पक्राउ, नयाँ पत्रिकामा मैनालीलाई खोज्दै

clickmandu.com · Fri Oct 30 12:14:13 UTC 2026

काठमाडौं । प्रहरीले दुईवटा सञ्चारगृहमा प्रवेश गरि दुई पत्रकारलाई नियन्त्रणमा लिएको छ । नेपाल प्रेस र मोटिभेट न्युजको कार्यालयमा प्रवेश गरि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । त्यस्तै नयाँ पत्रिका दैनिकमा सुरक्षा सम्बन्धी लेख्ने पत्रकार नवराज मैनालीलाई खोज्दै सादा पोशाकको प्रहरी कार्यालयमा पुगेको छ ।

नेपाल प्रेसकोको समाचार कक्ष (न्यूजरुम) भित्रै प्रवेश गरेर पत्रकार विश्वमणी सुवेदीलाई र मोटिभेट न्युजका प्रधानसम्पादक शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)