मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्रकार खोज्दै नयाँ पत्रिका र दियो पोष्टमा पनि पुग्यो प्रहरी

nepalpress.com · Fri Oct 30 12:20:35 UTC 2026

काठमाडौं । प्रहरीले सञ्चारमाध्यमको कार्यालयमै प्रवेश गरेर पत्रकारलाई अनाधिकृत तबरबाट धरपकड गर्न थालेको छ ।

आज नेपाल प्रेसको कार्यालयबाट विश्वमणी सुबेदीलाई पक्राउ गरेको प्रहरी नयाँ पत्रिका र दियो पोस्ट अनलाईनमा पनि पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)