पत्रकारहरूमाथि प्रहरीकाे धरपकड
ratopati.com · Fri Oct 30 12:21:58 UTC 2026

काठमाडौँ। पत्रकारहरूमाथि प्रहरीले धरपकड थालेको छ। पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएका इनम सापकोटाको मोबाइलमा भेटिएको सम्पर्क विवरण सार्वजनिक गर्ने पत्रकारहरूलाई प्रहरीले धरपकड गरेको हो।
प्रहरीले पछिल्लो समय प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीलाई सरकारले हटाउने तयारी गरेको भन्दै विवरण सार्वजनिक गरेका नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)