‘नेपाल प्रेस’को कार्यालयबाटै पत्रकार विश्वमणि सुवेदी पक्राउ
rajdhanidaily.com · Fri Oct 30 12:05:11 UTC 2026

काठमाडौं । अनलाइन समाचार पोर्टल ‘नेपाल प्रेस’को कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सुवेदी समाचार कक्षमा कार्यरत रहेका बेला सादा पोसाकमा आएका प्रहरीहरू कार्यालयभित्रै प्रवेश गरी उनलाई नियन्त्रणमा लिएका हुन्। प्रहरीको भ्यानमा आएका उनीहरूले गेटमा रहेका सुरक्षागार्डलाई ‘साथी भेट्न आएको’ बताएर भित्र प्रवेश गरेको थियाे ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)