जग्गाको अंशबन्डा मिलाउँदा तीन लाख घुस, वडाध्यक्षसहित ११ जनाविरुद्ध मुद्दा
nepallive.com · Fri Oct 30 12:26:08 UTC 2026

काठमाडौं – जग्गाको अंश बुझेको भरपाई लिखत पारित गराउन तीन लाख रुपैयाँ घुस लिएको आरोपमा ललितपुरको भूमि प्रशासन कार्यालयका कर्मचारी, वडाध्यक्ष र लेखापढी व्यवसायीसहित ११ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गर्दै तीन लाख रुपैयाँ बिगो कायम गरी कानुनबमोजिम सजाय माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)