मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्रकार महासंघले भन्यो- समाचार कक्षबाट पत्रकार उठाउने राज्य आतंक तत्काल बन्द गरियोस्

onlinekhabar.com · Fri Oct 30 12:22:31 UTC 2026

१३ कात्तिक, काठमाडौं । नेपाल पत्रकार महासंघले समाचार कक्षबाट पत्रकारलाई पक्राउ गर्ने कार्य तत्काल रोक्न सरकारलाई आग्रह गरेको छ ।

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले समाचार कक्षबाट पत्रकारलाई नियन्त्रणमा लिने कार्यलाई राज्य आतंकको संज्ञा दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)