मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्रकार शोभराज बराल पनि न्युजरुमबाटै प्रहरी नियन्त्रणमा

onlinekhabar.com · Fri Oct 30 12:24:42 UTC 2026

१३ कात्तिक, काठमाडौं । प्रहरीले शुक्रबार अर्का पत्रकार शोभराज बराललाई पनि नियन्त्रणमा लिएको खुलेको छ । मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई दिउँसो प्रहरीले नियन्त्रणमा लिएको खुलेको हो ।

उनलाई पनि सादा पोशाकमा पुगेका व्यक्तिहरूले बिजुलीबजारस्थित मोटिभेट न्युजको कार्यालयमा पुगेर उनलाई नियन्त्रणमा लिएर लगेको श्रमजीवी पत्रकार महासंघका अध्यक्ष जन्मदेव जैसीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)