मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भुटानको सिन्ताफु हिमताल विस्फोटपछि पश्चिम बङ्गाल र आसाममा सतर्कता

hamrakura.com · Fri Oct 30 00:00:00 UTC 2026

काठमाडौँ। भुटानको सिन्ताफु हिमताल विस्फोट भई बाढी आएपछि भारतको पश्चिम बङ्गाल र आसाम राज्यको तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

हिन्दुकुश हिमालय क्षेत्रमा तीव्र रूपमा बढ्दै गएको हिमाली जोखिमलाई ध्यानमा राख्दै प्रभावकारी पूर्वसूचना प्रणाली, नियमित अनुगमन र सीमापार समन्वयलाई थप सुदृढ बनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)