मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्रकार पक्राउ प्रकरण पञ्चायतकालिन अभ्यास : निवर्तमान अध्यक्ष पोख्रेल

ratopati.com · Fri Oct 30 12:47:26 UTC 2026

काठमाडौँ। नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले नेपाल प्रेसका पत्रकार बिश्वमणी सुवेदीलाई प्रहरीले पक्राउ गरेको घटनाको निनन्दा गरेका छन् ।

पत्रकार सुवेदीलाई शुक्रबार बेलुका सादा पोशाकमा रहेका प्रहरीले कार्यालय भित्र प्रवेश गरेर नियन्त्रणमा लिएका थिए । उक्त घटना लोतान्त्रिक शासन व्यबस्थामा मा कल्पनासम्म पनि गर्न नसकिने विषय रहेको पोख्रेलले उल्लेख गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)