पत्रकार पक्राउ प्रकरण पञ्चायतकालीन अभ्यासः निवर्तमान अध्यक्ष पोखरेल
nepalpress.com · Fri Oct 30 12:48:13 UTC 2026

काठमाडौं । नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोखरेलले नेपाल प्रेसका पत्रकार विश्वमणी सुवेदीलाई प्रहरीले पक्राउ गरेको घटनाको निन्दा गरेका छन् ।
पत्रकार सुवेदीलाई आज सादा पोशाकमा रहेका प्रहरीले कार्यालयभित्र प्रवेश गरेर नियन्त्रणमा लिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)